• Charikot, Dolakha, Nepal

  • Telephone : +977-49 421240

  • Pan : 301892311

Mar, 18 2019

news-image

जिल्ला प्रशासन कार्यालय द...

जिल्ला प्रशासन कार्यालय दोलखाले प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा बारे आम सर्वसाधरण सेवाग्राही नागरिकलाई सरल र सहज ढंगले जानकारी प्राप्त होस भन्ने उद्धेश्यले श्रब्यदृष्य नागरिक वडापत्र राखिएको छ ।  कार्यालयको प्रवेशद्धार सँगै सबै सेवाग्राही नागरिकहरुले देख्ने गरी राखिएको उक्र श्रव्यदृष्य नागरिक वडा पत्रको संघीय जाज (आईतबार) सासंद पार्वत गुरुङले सुभारम्भ गर्नु भयो । दोलखा जिल्लामा सुशासन प्रवद्र्धनको क्षेत्रका कार्य गर्दै आएको मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले एफएचआई ३६० र युएसएआईडी सँगको साझेदारीमा सञ्चाल...

Read More

Sep, 21 2018

news-image

सामाजिक परीक्षण कार्यक्रम...

विगत २६ बर्ष देखी दोलखाका क्रियासिल नागरिक समाजको संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सामाजिक परिक्षण कार्यक्रम बिहिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । हुराडेक नेपालले गत आर्थिक बर्ष २०७४÷०७५ मा सञ्चालन गरेको विभिन्न कार्यक्रम तथा गतविधिले पारेको प्रभाव र ल्याएको परिवर्तनका बारेमा लाभग्राही र सरोकारवाला निकायलाई जानकारी गराउँने उद्धेश्यका साथ सामाजिक परिक्षण कार्यक्रम आयोजना गरिएको हो ।  स्थानीय निकाय सामाजिक कार्यविधि २०६७ अनुसार प्रक्रिया पुरा गरी आयोजित सामाजिक परिक्षणमा काठ...

Read More

Jun, 28 2018

news-image

माथिल्लो तामाकोसीको शेयर...

जिल्लाका विभिन्न सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले चासो देखाई सक्रियता बढाउन थालेको छ । यस अघि जिल्लामा पुर्ननिर्माणका लागि निर्माण सामग्रीको अभाव भएको र बजार भाउँमा भएको अत्याधिक मुल्य वृद्धि प्रति चासो देखाएको नागरिक समाजले माथिल्लो तामाकोशी जलबिद्यूत आयोजनाको शेयर प्रतिकूल समयमा आव्हान गरिएको भन्दै स्थगित जिल्लाका नागरिक अगुवाहरुले माग गरेका छन् ।  नागरिक समाजका अगुवाहरुले माथिल्लो तामाकोशी हाईड्रो पावर लिमिटेडले प्रतिकूल अवस्थामा शेयर आव्हान गर्दा बहुसँख्यक दोलखावासी छुट्ने सम्भावना रहेको भन्दै तत्कालका लागि स्थगित गर्...

Read More

Our Partners